Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

आज प्रभु क्यापिटल लिमिटेडले १४ औं वार्षिक साधारण सभा गर्दै

Prabhu Capital Limited

ज्ञानमाण्डू। प्रभु क्यापिटल लिमिटेडले भदाै ३१ गते (आज) १४ औं वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा होटेल एलफ्ट (Aloft) छायाँ सेन्टर, ठमेल, काठमाण्डौमा दिनकाे १२:३० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले आर्थिक वर्ष (आ.व.) २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ भने आ.व.२०७८/०७९ काे लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सभाले कम्पनीको आर्थिक वर्ष (आ.व.) २०७७/०७८ मा प्राप्त मुनाफाबाट कर सहित नगद लाभांशको रुपमा ९ प्रतिशत नगद लाभांस पारित गर्नेछ। संचालको नियुक्तिको अनुमोदन गर्नेछ र प्रबन्धपत्र र नियमावलीमा गरिने संसोधन/थप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र वा नियमावली संसोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी पनि साेहि सभाले प्रदान गर्ने छ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content