Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

मेरो माइक्रोफाइनन्स लघुवित्तमा कर्मचारीको अवश्यकता


Click here to join Gyanmandu.com's Viber Community

ज्ञानमाण्डू। मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था हो । नेपालका ९ वटा बैंकहरुद्वारा संयुक्त रुपमा प्रबर्द्धित यस वित्तीय संस्थाले हाल नेपालका ६४ बटा जिल्लामा १४९ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त कारोबार गर्दै आइरहेको छ । यस वित्तिय संस्था र नेपाल सरकार, वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र (AEPC) अन्र्तगत परियोजनाका लागि देहाय बमोजिमको जनशक्ति आवश्यक पर्ने भएकोले योग्यता पुगेका इच्छुक तथा अनुभवी नेपाली नागरिकहरुबाट विज्ञापन प्रकाशन मितिले १५ दिन भित्रमा निम्न ठेगानामा आइपुग्ने गरी (CV) दरखास्त आह्वान गरिन्छ।

विज्ञापन नं. :
०१|२०७/८० (करार)

पद : कृषि परामर्शकता

संख्या : १ 

शैक्षिक/वाञ्छनीय योग्यता : कृषि परामर्श कर्ताको लागि कम्तिमा कृषिमा JTA प्राविधिक तह वा कृषि विषयमा L.SC. Agriculture तह उत्तिर्ण भएको हुनुपर्नेछ । कम्तिमा २ वर्ष कार्य अनुभव भएको तथा शाखा कार्यालयसग आवश्यक समन्वय, कृषक बर्गमा कृषि परामर्श प्रदान गर्न सक्ने, मोटरसाइकल एवं चालक अनुमतिपत्र भएका र कम्प्युटर सम्बन्धी दक्ष उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

अन्य जानकारी 

१. परीक्षाको किसिम : अन्तरवार्ता 

२. करार अबधि : १ बर्ष (न्युनतम) 

३. सेवा सुविधा : (मासिक ४० देखि ६० हजार) उम्मेवारीको विज्ञता र आपसी समझदारीमा तय गरिनेछ। 

४. कार्य क्षेत्र : मधेश प्रदेश .. 

५. आवेदन पठाउने ठेगाना : मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको इमेल ठेगाना : vacancya menomicrolinance.com. वा सम्पर्क कार्यालय सितापाइला काठमाण्डौमा उल्लेखित मितिभित्र आइपुग्ने गरी पठाउनु पर्नेछ । रीत नपुगी वा म्याद नाघी आएको दरखास्त उपर कुनै कारबाही हुने छैन । रीतपूर्वक प्राप्त दरखास्त मध्ये छनोट सूचीमा परेका उम्मेदवारहरुलाई मात्र छनोट प्रक्रियाको लागि सम्पर्क गरिनेछ। 

(नोट : कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार वित्तीय संस्थामा निहित रहनेछ ।)

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. 

केन्द्रीय कार्यालय, बट्टार, नुवाकोट

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content