हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १३०.९०
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल असाेज ११ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय ३० रुपैयाँ ३० पैसा तथा बिक्रि दर १३० रुपैयाँ ९० पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २५ रुपैयाँ ७४ पैसा र बिक्रि दर १२६ रुपैयाँ ३२ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ३९ रुपैयाँ ८८ पैसा र बिक्रि दर १४० रुपैयाँ ५२ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३१ रुपैयाँ ६० पैसा र बिक्रि दर १ सय ३२ रुपैयाँ २१ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८४ रुपैयाँ ७४ पैसा र बिक्रि दर नेपाली ८५ रुपैयाँ ४९ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९५ रुपैयाँ ५४ पैसा र बिक्रि दर ९५ रुपैयाँ ९८ पैसा रहेको छ ।
प्रतिकृया दिनुहोस्